धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धादिङमा कर्फ्यु आदेश जारी
धादिङबेशी । नेपाल रेडक्रस सोसाईटी ज्यामरुङ उपशाखाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले चन्द्र बहादुर लम्सालको सभापत्त्विमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।
गठित नयाँ समितिको उप सभापतीमा कृष्णकुमारी थापा मगर,सचिवमा लाल प्रसाद धमला,कोषाध्यक्षमा मोतिराम पाठक,सह सचिवमा कुमार थापा मगर,सह कोषाध्यक्षमा प्रशान्त धाउन्य रहेका छन् । त्यसैगरी सदस्यहरुमा जीवनाथ बोहोरा,राधिका धमला,फणिन्द्र प्रसाद लम्साल,निर्मला धमला रहेका छन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |