Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ १, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदानसिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

एमाले धादिङको अधिवेशनमा पत्रकार माथि दुर्व्यवहार,पत्रकार महासंघको ध्यानाकर्षण,दोषीलाई कारबाहिको माग

१२२४ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २१, आईतबार (१ साल अघि)
एमाले धादिङको अधिवेशनमा पत्रकार माथि दुर्व्यवहार,पत्रकार महासंघको ध्यानाकर्षण,दोषीलाई कारबाहिको माग

धादिङबेशी । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा पत्रकार माथि भएको दुव्यवहार प्रति नेपाल पत्रकार महासंघ धादिङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा नयाँ पत्रिका राष्टिय दैनिक र रेडियो धादिङका सम्वादाता अर्जुन कुमार श्रेष्ठ माथि नेकपा एमाले जिल्ला कमिटि धादिङको नवौ जिल्ला अधिवेशनको समाचार संकलन गर्ने क्रममा केहि व्यक्तिहरुबाट अपशव्द बोली, गाली गलौज तथा दुव्र्यव्हार गरेको घटना प्रति नेपाल पत्रकार महासंघ धादिङले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

नागरिकलाई सुचनाको हक प्रत्याभुत गर्न समाचार संकलन गर्ने र प्रशारण गर्ने कार्य कसैले पनि पत्रकारलाई रोक लगाउनु, अभद्र व्यवहार तथा गालि गलौज गर्नु कुनै पनि प्रकारले क्षम्य होइन विज्ञप्तिमा भनिएको छ । प्रकाशित प्रसारित समाचारमा चित नबुझे वा गुनासो भए त्यस उपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुदै चरित्र हत्या हुने र आत्मसम्मानमा चोट पुग्ने किसिमले गाली गलौज गर्नु प्रेस स्वतन्त्रता विरोधि कार्य हो । पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यस्ता कृयाकलापको नेपाल पत्रकार महासंघ धादिङ घोर निन्दा र भत्सर्ना गर्दछ साथै यस घटनाको छानविन गरी दोषी माथि कानुनी कारवाहि गर्न र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान तथा ग्यारेन्टि गर्न सम्बधित पक्षसंग आग्रह गर्दछ । अबका दिनमा पत्रकारको मर्यादा पेशा प्रति सम्मान गर्न सचेत गराउदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन, प्रकाशन प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसंग यस शाखा माग पनि गर्दछ विज्ञप्तिमा भनिएको छ ।

शनिवार नेकपा एमाले धादिङको जिल्ला अधिवेशनको बन्दसत्रमा मुडभेटको स्थिति सिर्जना भएको भन्ने खवर पाएपछि समाचार संकलन गर्न एमाले पार्टी कार्यालय मदनआश्रित भवन पुगेका पत्रकार अर्जुन श्रेष्ठ र पाविल न्यूज डट कमका पत्रकार चिनो सारु मगरले माथि एमाले कार्यकर्ताले दुव्र्यवहार गरेका थिए ।

नेकपा एमाले धादिङको जिल्ला अधिबेशनको बन्दसत्र अहिले बिहान ८ बजे सम्मको लागी स्थगित गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

  • समाचार
    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0