Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ १, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदानसिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

सुरक्षित आप्रवासन(सामी) कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठी धादिङबेसीमा सकियो

५७७ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १८, बिहिबार (१ साल अघि)
सुरक्षित आप्रवासन(सामी) कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठी धादिङबेसीमा सकियो

धादिङ,१८ माघ
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको अर्धकार्षिक समिक्षा गोष्ठी धादिङबेसीमा सम्पन्न भएको छ ।जिल्लाको चार वटा पालिकामा सन्चालन भईरहेको सुरक्षित आप्रवासन कार्यक्रमको समिक्षा र आगामी कार्ययोजना बनाउनको लागि बसेको बैठक बिहिबार सम्पन्न भएको सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।


चालु आर्थिक वर्षको श्रावण महिनादेखि माघ महिनासम्म नीलकण्ठ नगरपालिका,धुनिवेशी नगरपालिका,गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा भएको कार्य प्रगतीको समिक्षा गरीएको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । कार्यक्रममा आप्रवासी श्रोत केन्द्रबाट प्रवाह भएको सुचनाहरु,सिप तथा न्यायको लागि गरीएको काम,वित्तीय साक्षरता तथा मनोसासामाजिक परामर्श कक्षामा भएको प्रगती विवरण,मनोसामाजिक परामर्शको क्षेत्रमा भएका कार्य विवतरण र वैदेशिक रोजगारी गरी फर्किएका रिर्टनी स्वंयसेवकहरुमार्फत प्रवाह भएको सुचनाहरुको कार्य विवरणको विषयमा छलफल भएको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा अधिकृत आर्जन श्रेष्ठ,शिक्षा अधिकृत प्रकाशदत्त भट्ट,आलेप तथा सामी फोकल पर्सन नारायण प्रसाद न्यौपाने,कार्यक्रम अधिकृत भागिराम थारु, डिप्रोस नेपालका श्रेत्रीय संयोजक अर्जुन शााही,सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीको आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले सामी कार्यक्रमले गरेका कामहरुबाट नागरिकहरुले सेवा प्राप्त गरेको भन्दै अझै राम्रो गर्नको लागि निर्देशन दिनुभएको छ।

सामी कार्यक्रम नागरिकहरुको घर सम्म पुग्ने कार्यक्रम रहेको भन्दै यस कार्यक्रमलाई सरकारले निरन्तरता दिनुपर्ने बताउनुभयो ।बैदेशिक रोजागारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि जिल्लाको ४ वटा पालिकामा सुरक्षित आप्रवासन सामी कार्यक्रम सन्चालन भईरहेको छ ।सुरक्षित आप्रवास सामी कार्यक्रमले बैदेशिक रोजगारमा जानेलाई सहि सुचना दिने,निःशुल्क सिपको लागि सिफारीस गर्ने,बैदेशिक रोजगारको कारण उत्पन्न भएको मनोसामाजिक समस्या कम गर्नको लागि मनोपरार्श सेवा दिने,बैदेशिक रोजगारबाट आएको रेमिट्यान्सलाई सहि सदुपयोग गर्न तथा व्यावसायिक योजना बनाई आर्थिक लाभको लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सन्चालन गर्दै आईरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

  • समाचार
    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0