प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । नेकपा एमाले धादिङले माघ १९ र २० गते हुने नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र पारेको छ । धादिङबेशीमा स्थित खुल्ला मन्चमा हुने उद्धघाटन सत्रलाई भव्य बनाउनको लागि तयारी तिव्र पारिएको हो ।
जिल्ला अधिवेशनको उद्धघाटन पार्टिका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिले गर्नुहुने भएको छ । सुदृढ संगठन एकताको आधार, एमालेको संकल्प जनताको सरोकार भन्ने नारासहित माघ १९ गते विहान ११ बजे पुछारबजारबाट साँस्कृतिक झाँकी सहित स्थानीय जनताहरुको व्यापक सहभागिता ¥याली निकालिने भएको छ ।
नेकपा एमाले धादिङले जिल्ला अधिबेशनको उद्घाटन सत्रमा १० हजार जनसमुदायका मानिसहरु उतार्ने तयारी गरेको । अधिवेशन ऐतिहासिक हुने भएकोले आम जनसमूदायलाई उद्घघाटन समारोहमा सहभागि हुन नेकपा एमाले जिल्ला कमिटि धादिङका उप सचिव राधिका सापकोटाले सवैलाई आग्रह गर्नु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |