धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङबेशी । नबौ धादिङ महोत्सव आज देखि शुरु हुँदै छ । बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेल द्धारा उद्घाटन गरिने महोत्सवमा आज स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत ब्यजोड प्रस्तुति रहने मेला आयोजक संमिति धादिङ उद्योग बाणिज्य संघका कार्य समितिको सदस्य रोहित भण्डारीले जानकारी दिनुभएको छ ।
आज महोत्सवको पहिलो दिन प्रजापती पराजुली, कृष्ण प्रसाद गौत्तम,नेत्रमणी बास्तोला,भरत बराकोटी,श्रृष्टि बिश्वकर्मा लगाएतका कलाकारहरुको प्रस्तुति हुने भएको छ । माघ २१ गते सम्म चल्ने महोत्सवमा दैनिक फरक फरक ख्यातीप्राप्त र चर्चित कलाकार स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने धादिङ उद्योग बाणिज्य संघका कार्य समितिको सदस्य रोहित भण्डारीले जानकारी दिनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |