निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेशी । दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । गणेश स्थान युवा क्लवको आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिका–६ स्थित हाँसेपसल खेलमैदानमा मंसिर २५ देखि २८ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप २०८० आयोजना गरेकोले सम्पुर्ण खेल प्रेमी भक्तजन तथा शुभचिन्तकलाई आयोजकले निमन्त्रण गरेको छ । साथै युवाहरु बिच एकता र भातृत्व कायम गर्नका लागि पनि प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ७७ हजार ७ सय ७७, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७ रहेको छ भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलकर्ता, अनुशासित खेलाडी र उत्कृष्ट मिडफिल्डरले जनही ३–३ हजार पाउने छन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |