नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,२२ मंसिर
ज्वालामूखी गाउँपालिकाले लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियानको अवसरमा सचेतना कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले “लैङ्गिक हिंसा र विभेदको अन्त्यमा पुरुषको भूमिका“ विषयमा प्रत्यक वडामा सचेतना कार्यक्रम संचालन गरेको हो ।
उक्त सचेतना कार्यक्रम अन्तरगत आज वडा नं १ मा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष कृष्ण गीरीको अध्यक्षतामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लिङ्ग र लैङ्गिकता, हिंसाका प्रकृति, लैङ्गिक विभेदमा पुरुषको जिम्मेवारीका बारेमा छलफल गरिनुका साथै धादिङ जिल्लाको ३ वर्षे लैङ्गिक हिंसाको घटनाको विवरण प्रस्तुत गरिएको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख ज्ञानु कडेलले जानकारी दिनुभयो ।
महिला स्वस्यसेविका, टोल विकास संस्था, आमा समुह, महिला समुह तथा विभिन्न संघ संस्थाका प्रतिनिधहरु सहभागिता रहेको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख ज्ञानु कडेल र शान्ता श्रेष्ठ सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी भोलि वडा नं ४ मा लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम संचालन गरिने कडेलले जानकारी दिनुभयोे ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |