धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङबेशी । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा न ९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशी तर्फ आउदै गरेको बा.प्र.०२–००४ प ४०७६ नं.मो.सा. आफै अनियन्त्रित भई दुर्घटना भएको छ ।
सोमबार अन्दाजी बेलुकी ७ बजेर ४० मिनेट जाँदा सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाईकलमा सवार बर्ष ४६ को राम बहादुर मगरको उपचारको क्रममा मृत्यू भएको छ । निजको अनुहारमा गम्भिर चोट लागेकोले उपचारको लागी धादिङ अस्पताल ल्याईएको थियो ।
मोटर साईकल चालक बर्ष २३ को अबिनाश मगरको शरिरको बिभिन्न भागमा चोट लागेकोले धादिङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ पठाएकोमा हाल चाबहिल मेडि केयर अस्पतालमा उपचार भैरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |