निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ । सल्यानटारमा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला जारी रहेको छ । भोली कात्तिक १९ गते ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन् ।

आईतबार ख्याती प्राप्त कलाकारहरु सुप्रिप मल्ल,सिताराम परियार,रितु तामाङ लगाएतका कलाकारहरु आउने भएका छन् । आईतबार नै दिलाशा डान्स ग्रुप्रको बेजोड प्रस्तुति रहने आयोजकको भनाई छ ।
प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलामा प्रत्येक दिन डान्स आईडलको प्रस्तुति भैरहेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |