Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

ढिला सुस्ती,अनियमितता र ठेक्का लगाएर होल्ड गर्न कसैलाई छुट छैन : मन्त्री दुलाल

१०६२ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १६, बिहिबार (२ साल अघि)
ढिला सुस्ती,अनियमितता र ठेक्का लगाएर होल्ड गर्न कसैलाई छुट छैन : मन्त्री दुलाल

धादिङबेशी । बिकास निर्माण र बिनियोजित बजेटमा ढिला सुस्ती,अनियमितता र ठेक्का लगाएर होल्ड गर्न कसैलाई छुट नभएको बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलाल बताउनु भएको छ । प्रादेशिक सडक कार्यालय धादिङको समिक्षा बैठक तथा आसपासका योजनाहरुको फिल्डमै पुगेर स्थलगत अवलोकन गर्न धादिङ आईपुग्नु भएको बेलामा मन्त्रि दुलालले सो कुरा बताउनु भएको हो ।

उहाँले चालु आर्थिक बर्षको बजेटहरु कार्यान्वयनमा ल्याउन बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव सहितको टोली स्थलगत अवलोकनमा हिडेको बताउनु भएको छ । बुधबार धादिङबेशी आईपुगेर मन्त्री दुलाले गणेशमार्गमा बन्न लागेको पुल र सिरानबजार स्थितको पहिरोको अवलोकन गर्नु भएको थियो । उहाँले स्थलगत अवलोकन पश्चात भएका समस्याहरु निराकरण गरि तत्काल योजनाहरु कार्यान्वयनमा ल्याउन स्पोटबाट नै निर्देशन दिनु भएको छ । समिक्षा बैठक पश्चात उहाँले धादिङमा चालु आर्थिक बर्षको तिन महिनामा १२ प्रतिशत पुजीगत खर्च गरी ५० प्रतिशत योजनाहरु कार्यान्वयनमा रहेको पाईएको बताउनु भयो । उहाँले ढिला सुस्ती,अनियमितता र ठेक्का लागेर लामो समय सम्म काम नगरी ठेक्का होल्ड गरेर बस्ने ठेकेदारहरुलाई कारबाहि गरि योजनाहरु छिटो र गुणस्तरको बनाउन, योजना स्थलमा आएका समस्याहरुको सम्बोधन गर्न सचिव सहित आफुहरु स्वयम स्थलगत अवलोकनमा हिडेको बताउनु भएको छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2023/11/Byte-1.mp3

त्यसैगरी उहाँले बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयले ८०० किलो मिटर भन्दा बढी पक्की सडक र करिव २०० को हाराहारिमा पुल निर्माणको प्रक्रियामा रहेको समेत बताउनु भएको छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2023/11/Byte-2.mp3

प्रादेशिक सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले यस चालु आवमा कुल बजेटको ८५ प्रतिशत बित्तिय लक्ष्य लिएको बताउनु भएको छ । उहाँले अघिल्लो आव बाट म्याद थप भएर आएको योजनाहरु यसै बर्ष सक्ने लक्ष्य रहेको भन्दै उहाँले २६ वटा बहुबर्षिय योजनाहरु रहेकोमा यस आर्थिक वर्षमा १६ वटा योजना सम्पन्न हुने समेत बताउनु भएको छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2023/11/Byte-3.mp3

उहाँले साउन महिना देखि नै खरिद प्रक्रिया सुरु गरेको भन्दै तोकिएको समय सिमा भन्दा अगाडी नै योजनाहरु कार्यान्वयनमा ल्याउन आफु लागी परेको बताउनु भएको छ ।No description available.No description available.May be an image of 5 people and people studying

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

  • नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • समाचार
    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0