प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङबेशी । जुवातास खेलिरहेको अवस्थामा धादिङबेशी एमालेचोक बाट ६ जना पक्राउ परेका छन् । सोमबार बेलुका अन्दाजी ८ः३० बजेको समयमा जुवातास खेलिरहेको छ भन्ने जानकारी प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय धादिङको बिशेष टोलीले निजहरुलाई नगद सहित नियन्त्रणमा लिएको हो ।
तास खेलिरहेको स्थान बाट नगद ४२ हजार ८ सय २५ रुपैया नगद सहित ३ बुक तास समेत जफत गरिएको छ । पक्राउ पर्नेहरुमा नीलकण्ठ नगरपालिका वडा न ३ निवासी ईश्वर खतिवडा खतिवडा,भोज बहादुर पौडेल,राम बहादुर गुरुङ,आशिष श्रेष्ठ,सम्राट तामाङ र रावल तामाङ रहेका छन् ।
हाल निजहरुलाई जिल्ला प्रशासन कार्यालय धादिङ बाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |