बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा न २ र ३ को बिचमा रहेको तिखाढुङमा न्युङ्ने मौन ब्रत जारी रहेको छ । अकालमा ज्यान गुमाएका सम्पुर्ण प्राणीहरुको चिर शान्तिको कामना गर्दै डवजोङ बौद्ध गुम्बामा ३ दिने न्युङ्ने पुजा सुरु भएको हो ।
हरेक बर्ष पुलपाती देखि सुरु भई बिजया दशमीको बिहान सकिने यस पुजा नेत्रावती डवजोङमा विगत २० बर्ष देखि हुदै आएको छ । डवजोङ बौद्ध गुम्बाका प्रमुख जंग बहादुर लामा र गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर तामाङको नेतृत्वमा २९ जना सहभागिता मौन ब्रत सुरु भएको हो ।
पुजामा केहि खान र एक अर्का संग बोल्न पनि नहुने नेत्रावती डवजोङ गाउँपालिकाबाट बिजय तामाङले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |