Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

धादिङमा आज देखि संघीय,प्रादेशिक कार्यालय तथा स्थानिय तहहरुको बार्षिक समीक्षा कार्यक्रम सुरु

९७९ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १८, बिहिबार (२ साल अघि)
धादिङमा आज देखि संघीय,प्रादेशिक कार्यालय तथा स्थानिय तहहरुको बार्षिक समीक्षा कार्यक्रम सुरु

धादिङ ।  विकास निमार्णसँग सम्बन्धित संघीय/प्रादेशिक कार्यालयहरु तथा स्थानिय तहहरुको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम धादिङबेशीमा सुरु भएको छ । जिल्ला समन्वय समिति धादिङको आयोजनामा जिल्ला स्थित विकास निर्माण संग सम्बन्धित रहेर बार्षिक प्रगती समीक्षा कार्यक्रम आजदेखि सुरु भएको हो ।

जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघिय सांसद रामनाथ अधिकारी, डिपि अर्याल, प्रदेश सांसद मायादेवी शर्मा लगायत धादिङ जिल्लाबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख तथा कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले योजना छनोट र बजेट बिनियोजनमा स्थानिय तहका प्रमुखहरु संग समन्वय नगर्दा समस्या हुने गरेको बताउनु भएको छ ।

यमनाथ दनै बाईट

https://www.neelkanthafm.com/wp-content/uploads/2023/10/1.-Yamnath-danai-byte.mp3

त्यसैगरी संघीय सांसद रामनाथ अधिकारीले जनप्रतिनिधिहरुले जनता प्रति उत्तदायी भएर कार्य सम्पादन गर्नु पर्ने बताउनु भयो । जनतामा गरेको कबोलहरु जनप्रतिनिधिहरुले पुरा गर्नु पर्ने भन्दै उहाँले बिभिन्न ऐन जारी नगर्नाले समस्या बढ्दै गएको बताउनु भएको छ ।

रामनाथ अधिकारी बाईट

https://www.neelkanthafm.com/wp-content/uploads/2023/10/2.-ramnatha-adhikari-byte.mp3

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले बिना प्रतिशोध हस्तक्षेप नगरी समन्वयात्मक ढङ्गले कार्य सम्पादन गर्दै आएको बताउनु भएको छ ।

प्रदेश सभाले बनाएका कानुन र कार्यबिधिलाई टेकेर नै कार्यसम्पादन गर्दै आएको उहाँको भनाई । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश किताव खाना मेहनतका साथ ल्याएको भन्दै हाल सुचिकरणको कार्य भैरहेको बताउनुभयो ।  प्रदेश निजामती किताव खानामा दर्ता गराउन समेत आग्रह मुख्यमन्त्री जम्कट्टेलल गर्नुभयो । उहाँले अव टुक्रे योजना कार्यान्वयन नहुने भन्दै प्रादेशिक सडक गुरुयोजना पास भएकोले सोहि अनुसार कार्य सम्पादन हुने बताउनु भएको छ ।

मुख्यमन्त्री जम्कट्टेल बाईट

https://www.neelkanthafm.com/wp-content/uploads/2023/10/3.-salikram-jamkattel-byte-1.mp3

मुख्यमन्त्री जम्कट्टेलले कृषि क्षेत्रको अनुदान व्यक्तिमा नहुने भन्दै समुदायमा आधारित उत्पादन मोडेलमा लागु हुने बताउनुभयो  । त्यसैगरी गृहणी महिला कार्यक्रमलाई बहुबर्षियको रुपमा लैजाने तयारी भैरहेको उहाँले बताउनु भयो । स्थानिय स्तरमा सालको काठ कुहिने र आफुलाई चाहिदा बाहिरबाट किन्नुपर्ने अवस्थाको अन्त्य हुने समेत मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेल बाईट

https://www.neelkanthafm.com/wp-content/uploads/2023/10/4.-salikram-jamkattel-byte-2.mp3

जिल्ला समन्वय समिति धादिङको सभाहलमा आज देखि सुरु भएको बार्षिक प्रगती समीक्षा कार्यक्रम भोलिसम्म चल्ने छ ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0