Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण

१०४७ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १३, शनिबार (२ साल अघि)
नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण

धादिङ,१३ असोज 

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले कार्यविस्तृतिकरण का लागि विज्ञहरुसँग गरेको छलफलका आधारमा तयार पारेको सुझाव सहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा भएको कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना र गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव एकनारायण अर्याललाई सुझाव प्रतिवेदन बुझाउनुभएको हो ।

कार्यबहाक प्रधानमन्त्री पुर्ण बहादुर खड्काको उपस्थीतिमा भएको सो कार्यक्रममा स्थानिय क्षेत्रका विज्ञहरुले छुट्टा छुट्टै पाँच वटा सुझाव कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समाजिक क्षेत्रमा गर्नुपर्ने सुझावका विषय कृष्ण प्रसाद सापकोटा, सेवा प्रवाहमा काशीराज दाहाल र पुर्वधार, वित्त र अर्थको क्षेत्रमा पुर्व मुख्य सचिव डा।सोमलाल सुवेदीले सुझाव पेश गर्नुभएको थियो ।कार्यवहाक प्रधानमन्त्री पूर्णबहाद खड्काले राजनीतिकर्मी र कर्मचारीतन्त्रमा रहेको शाशकीय मानशिकताका कारण संघीय शाशन प्रणाली कार्यन्वयनमा समस्या रहेको वताउनुभयो । राजनीति गर्नेले आफु जुन स्थानमा छ’ त्यसैलाई महत्व दिने गरेको भन्दै यस्तो मानसिकता कर्मचारीतन्त्रमा पनि रहेको बताउनुभयो ।

कार्यबहाक प्रधानमन्त्री खड्काले आएका सुझावहरु अनुसार सरकार कार्यविस्तृतिकरणलाई संशोधन गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय सरकारलाई अधिकार नदिने मानसिकताले समस्या निम्तीएको बताउनुभयो । उहाँले प्रधानमन्त्री कै निर्देशनमा भएको निर्णय समेत कार्यन्वयन गर्न कर्मचारी तन्त्र उदासिन हुनुले पनि स्थानिय तहले संविधान बमोजिमको अधिकार पाउन नसक्नु हो भन्नुभयो ।उहाँले धेरै मिहनेत गरेर कार्यविस्तृतिकरण संसोधनका लागि प्रस्ताव तयार गरिएको भन्दै यसको कार्यन्वयन मुख्य कुरा हो भन्नुभयो । गाउँपालिका राष्ट्रय महासंघका अध्यक्ष पाण्डेले स्थानिय सरकारलाई संविधानले दिएको अधिकार प्रयोग गर्न कसैले रोक्न नहुने बताउनुभयो ।संघ र महासंघले देशभर नगर प्रमुख उपप्रमुख सहित सरोकारवालाहरुसँग छलफल गरेर कार्यविस्तृतिकरणका लागि सुझाव संकलन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

    धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

  • धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • समाचार
    धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

    धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत

    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा निर्वाचन शान्तिपुर्णः  ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0