बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउपालिकाले बुधबार देखि जेष्ठ नागरिक स्वास्थ्य शिविर संचालन गरेको छ ।
बुधबार वडा न २ बाट सुरु गरिएको जेष्ठ नागरिक स्वास्थ्य शिविर नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल ज्यू बाट सुगर र ब्लड प्रेसर चेकजाँच गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
वडा न २ मा भएको पहिलो दिनको शिविरमा १४४ जनाले सेवा लिएका थिए, जसमा ३६ जना प्रेसर र ८ जना सुगरको बिरामी भेटिएको थियो ।
जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम आज नेत्रावती डवजोङ गाउपालिका वडा न १ को मार्पाक पोखरा र मार्पाक हेल्थ पोष्टमा संचालन हुँदै छ । वडा न २ बाट सुरुवात गरिएको स्वास्थ्य परिक्षण कार्यक्रम यहि असोज १६ गते सम्म संचालन हुने गाउपालिकाका सुचना अधिकारी नवराज काफ्लेले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |