निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ, ३० भदौ ।
शनिवार प्रहरीले १३ किलो गाँजाको धुलो सहित एक जना युवालाई पक्राउ गरेको छ। अबैध लागु औषध गाँजाको धुलो (पोल्याण्ड) सहित थाक्रे गाउँपालिका वडा नम्बर ३, मसिनो डाँडाका २४ वर्षका गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
महादेवबेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७२७१ नम्वरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक तामाङको साथबाट १३ किलो ६०० ग्राम गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।धादिङको धुनिबेसी नगरपालिका–६ आकाश भैरब पेट्रोलपम्प नजिकै बाट तामाङ पक्राउ परेका धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |