Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

ज्वालामुखी गाउँपालिकामा सम्पन्न भएको पालिका स्तरीय विज्ञान प्रदर्शनीमा त्रिपुरासुन्दरी मा.वि. प्रथम

१५८६ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ३०, शनिबार (२ साल अघि)
ज्वालामुखी गाउँपालिकामा सम्पन्न भएको पालिका स्तरीय विज्ञान प्रदर्शनीमा त्रिपुरासुन्दरी मा.वि. प्रथम

धादिङ,३० भदौ ।
५९ औं राष्ट्रिय वालदिवसको अवसर पारेर ज्वालामुखी गाउपालिकाको आयोजनामा गाउपालिका स्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार पालिकाले वालवालिकामा लगानी सुनिशिचत भविष्यको थालनी भने नाराको साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । गाउपालिका स्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रममा गाउपालिका स्तरीय १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनीमा त्रिपुरासुन्दरी माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी बराकालीका माध्यमिक विद्यालय द्धितिय र बालदेवी माध्यमिक विद्यालिय तृतृीय भएको छ । प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने विद्यालयलाई क्रमश १२ हजार,१० हजार,८ हजार नगद सहित प्रमाण पत्रबाट पुरस्कृत गरीएको थियो ।थियो भने द्धितिय हुने विद्यालयलाई १० हजार नगद सहित प्रमाण पत्र र तिृतिय हुने विद्यालयलाई ८ हजार नगद सहित प्रमाण पत्र वितरण गरेको छ । साथै पालिकाले विज्ञान सामग्री प्रदर्शनी कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री पनि वितरण गरेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउपालिकाका अध्यक्ष यामनाथ दनैले यस्ता प्रकारका कार्यक्रमले विद्यार्थीहरुलाई विज्ञान विषय प्रति आकर्षण गर्ने र विद्यार्थीहरुलाई सृजनशिल बनाउन सहयोग पुर्याउने बताउनुभयो । पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको भन्दै सामुदायिक विदालयको शैक्षिक गुणस्तर बृद्धि गर्न पालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रमको अबसर परेर पालिकाले कक्षा १० र १२ को परीक्षामा उत्कृष्ट नतिना प्राप्त गर्ने शिक्षक, विद्यार्थी तथा अवकाश प्राप्त शिक्षकहरुलाई पालिकाले सम्मान गरेको थियो । बराहकालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद तिम्लसिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडा, वडा अध्यक्षहरु, लगायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

  • काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

  • काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

  • मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

  • समाचार
    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0