निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङको दोस्रो भेला सम्पन्न भएको छ । बुधबार धादिङबेशी स्थित पार्टी कार्यलयमा एक कार्यक्रमका बिच नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङको दोस्रो भेला सम्पन्न भएको हो ।

भेलाबाट जिल्ला अधिवेशन गर्न जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठको संयोजकत्तवमा ११ सदस्यीय आयोजक समिती गठन गरिएको छ । सोहि अवसरमा यहि भाद्र २९ गते धादिङवेशीमा हुने निर्माण व्यवसायी संघ धादिङको अधिवेशनमा समन्वयका लागि पदम बहादुर श्रेष्ठ,राम कुमार डल्लाकोटी, यूनियन वंजरा र राजेन्द्र भण्डारी सहितको ४ सदस्यीय कार्यदल समेत गठन गरिएको नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङ जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठले बताउनुभयोे ।
भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा जिल्ला संयोजक मनराज भण्डारी र नीलकण्ठ नगर उप प्रमुख दिपक विश्वकर्मको विशेष आतिथ्यतामा रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |