निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउपालिका वडा न १ स्थित बुढी गण्डकी नदि किनारमा एक जनाको शव फेला परेको छ । अन्दाजी बेलुकी ४ बजेको समयमा उक्त शव फेला परेको हो ।

घटना स्थलमा जानकारी पाउनका साथ प्रहरी चौकी मैदिबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरिक्षकको टोली पुगेको थियो । प्रहरीका अनुसार उक्त शव गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा न ३ बस्ने बर्ष ४८ को युवराज रेग्मी रहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार हाल शब परीक्षणको लगि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |