धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,१७ भाद्र ।
खनियावास गाउँपालिकामा लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ कोे वार्षिक स्वीकृत कार्यक्रम बमोजिम लोक सेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा संचालन गर्ने भएको हो ।
खनियावास गाउँपालिका ठेगाना भएका र योग्यता पुगेका इच्छुक नागरिकहरुले असोज १४ गते सम्म गाउँपालिका कार्यालयमा तयारी कक्षा र विषय तोकिएको निवेदन पेश गर्न आग्रह गरिएको छ ।
साथै निवेदनको साथमा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता खुल्ने प्रमाणपत्रहरुको प्रतिलिपि र पासपोर्ट साइजको २ प्रति फोटो पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |