नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,१४ भाद्र ।
धादिङमा डेंगु सक्रमित हुनेको संख्या २ हजार ४८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनामा डेंगु पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ४८८ पुगेको हो ।
बिहीबार नीलकण्ठ नगरपालिकाका २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ४ जना, ज्वालामुखी गाउँपालिकाका २ जना, सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिकाका १/१ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
हालसम्म नीलकण्ठ नगरपालिकामा मात्रै २ हजार १०३ जना डेंगु संक्रमित भइसकेका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ८६ जना, बेनीघाट रोराङ ६३, सिद्धलेकमा ६५, त्रिपुरासुन्दरीमा ५०, गजुरीमा २६, गंगाजमुनामा २३, खनियाबासमा १६, रुवीभ्याली र नेत्रावती डबजोङमा १४ जना, गल्छी र धुनीबेशी नगरपालिकामा ८ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् । ११ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |