Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

सुन चाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा पुनः रमेश गुरुङ

२९३५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १०, आईतबार (२ साल अघि)
सुन चाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा पुनः रमेश गुरुङ

धादिङ,१० भाद्र ।
नेपाल सुन चाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा पुन ः रमेश गुरुङ चयन हुनुभएको छ । शनिबार सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितति चयन भएको हो।

कार्यसमितिको उपाध्यक्षमा निर बहादुर विश्वकर्मा, सचिवमा बाबुराम रसाइली र कोषाध्यक्षमा गणेश बराइली चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा कुल बहादुर विश्वकर्मा (अनिल), अशोक सुनार, विकेन्द्र सुनार, कुलबहादुर सुनार (मनिष), सिताराम सुनार, डिलबहादुर विश्वकर्मा, जीवन सुनार चयन हुनु भएको छ ।

नयाँ कार्यसमितिको बैठकले सन्दिप बराइलीलाई सदस्यमा मनोनित गरेको छ । अध्यक्षमा पुनः निर्वाचित भएपछि गुरुङले अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी रहेका कामलाई अघि बढाउँदै धादिङका सुन चाँदी व्यवसायिको हक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

सुन चाँदी कला व्यवसायी संघ धादिङको १६ औ वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको उद्घघाटन शनिवार केन्द्रिय कार्य समितिका अध्यक्ष घनश्याम रिजालले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%५%१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • धादिङमा रास्वपाको क्लिन स्वीप, वोधनारायण श्रेष्ठ र आशिका तामाङ निर्वाचित

    धादिङमा रास्वपाको क्लिन स्वीप, वोधनारायण श्रेष्ठ र आशिका तामाङ निर्वाचित

  • चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

  • नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • समाचार
    धादिङमा रास्वपाको क्लिन स्वीप, वोधनारायण श्रेष्ठ र आशिका तामाङ निर्वाचित

    धादिङमा रास्वपाको क्लिन स्वीप, वोधनारायण श्रेष्ठ र आशिका तामाङ निर्वाचित

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    चितवन–३ मा रास्वपाकी गौतम विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    नुवाकोट-२ मा रास्वपाका लामिछाने विजयी

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0