प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,११ साउन ।
धादिङका अनमोल भण्डारीले मोडलिङ गरेको ‘एक कदम’ भिडियो बुधबार सार्बजनिक भएको छ।भण्डारीको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको भिडियो अहिले टिकटकमा भाईरल बनेको छ।अहिले उक्त गितमा सेलिब्रेटी,कलाकार लगायतले टिकटक बनाईरहेका छन् ।फुटबल खेलाडी समेत रहेका भण्डारी अहिले मोडलिङमा आएका छन्।
अनमोल सँगै मोडलिङमा झापाकी विना राउत छिन्।विक्रम चौहानको कोरियोग्राफी रहेको यस गिताको स्वर अस्मिता अधिकारी र टेक बिसीको रहेको छ। यस गितको रचना भिम गिरीले गरेका हुन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |