Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २२, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

लामखुट्टेको वासस्थान नष्ट गर्न बिषादी छर्किदै नीलकण्ठ नगरपालिका

१७४४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ११, बिहिबार (२ साल अघि)
लामखुट्टेको वासस्थान नष्ट गर्न बिषादी छर्किदै नीलकण्ठ नगरपालिका

धादिङ ११, साउन
धादिङको नीलकण्ठ नगरपालिकाले लामखुट्टेको बासस्थान नै नष्ट गर्ने कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम सुरु गरीएको बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले ‘लामखुट्टे खोज अनि नष्ठ गर’ भन्ने अभियानअन्तर्गत त्यसका अण्डा र लार्भालाई नष्ट गर्न बिषादी छर्कने काम सुरु गरेको हो । बुधबारबार नीलकण्ठ नगरपालिकाले जिल्ला अस्पताल धादिङ भित्र र बाहिर,त्रिवेणी चोक लगायत बिच बजार वरपर लामखुट्टेको वासस्थान खोज्दै बिषादी छर्कने काम सम्पन्न भएको हो ।नीलकण्ठ नगर प्रहरीले (फगिङ) औषधी छर्कन सुरु गरेका हुन् । बिहिबार पुछार बजार पेट्रोलपम्प वरपर बिषादी छर्कने कार्यक्रम रहेको रिजालले जानकारी दिनुभयो ।
नगरबासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने हाल ईन्डोनेसीयामा रहनुभएका नगर प्रमुख भीम प्रसाद ढुंडानाले जानकारी दिनुभयो । अनलाईन मार्फत भएको कुराकानीमा ढुंगानाले अरु विकास निर्माणको काम रोकेर भएपनि नगरबासीको जीउ धनको रक्षाको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । म हाल कार्यक्रमको लागि ईन्डोनेसीयाको जाकार्तामा छु,उहाँले भन्नुभयो“ नीलकण्ठमा डेंगु संक्रमण बढीरहेको छ । यसको न्युनीकरण गर्नको लागि सबै नगरबासीको सहयोग र साथको आवश्यकता छ ।मैले कर्मचारीहरुलाई निर्देशन दिएको छु, डेंगु नियन्त्रण गर्ने काममा केहि कुराको कमी नहोस भनेर भनेको छु । म केहि दिनमा आउछु र विशेष योजना बनाएर काम गर्ने छु।” एक जनाको प्रयासले मात्रै डेंगु नियन्त्रण गर्न नसकिने भन्दै ढुंगानाले सम्पुर्ण सरोकारवाला निकाय र नगरबासीहरुबिचको सहकार्य र समन्वय हुनु आवश्यक रहेको बताउनु भएको छ ।डेंगु संक्रमण हुने जिल्ला मध्ये धादिङ दोस्रो स्थानमा परेको छ ।बुधबार मात्र एकै दिन जिल्लामा ५० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।जिल्लाभरी अहिलेसम्म तीन सय भन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

  • छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

  • समाचार
    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

    मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0