नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,९ साउन ।
धादिङ जिल्ला कबडी संघको आयोजनामा आज सम्पन्न भएको मैत्रीपुर्ण कबड्डी प्रतियोगितामा काभ्रे जिल्ला प्रथम भएको छ । धादिङ,काठमाण्डौँ र काभ्रे जिल्लाका जिल्ला स्तरीय टिमबिच भएको प्रतियोगितामा काभ्रे प्रथम हुन सफल भएको हो । जिल्ला कबड्डी संघका अध्यक्ष रत्नेस कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा प्रथम हुने समुहलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो । पुरस्कार वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका कार्य पालिका सदस्य चिनामायाँ श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |