प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ । नेत्रावती डवजोङ गाउपाालिकामा अपाङ्गता भएका ब्यक्तीहरुलाई मौरीको घार सहित मौरी बितरण गरिएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता नपाउने र उनिहरुको जिविका पार्जनमा टेवा पुगोस भन्ने उदेश्यले अपाङ्गता भई ग र घ मा सुचिकृत भएका २० जना ब्यक्तीहरुलाई मौरी सहित मौरीको घार प्रदान गरिएको छ ।
नेत्रावती डवजोङ गाउपालिकाका पांच वटै वडाका अपाङ्गता भएका ब्यक्तीहरुलाई पालिकाको उद्यमशिलता शाखाले मौरी सहितको मौरी घार बितरण गरिएको हो ।
घार सहितको मौरी बितरण कार्यक्रममा नेत्रावती डवजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह लगाएतको आतिथ्यता रहेको सुचना अधिकारी कृष्ण बद्री पौडेलले बताउनु भयो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |