Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वासअन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

टिम मार्पाकलाई हराउँदै नवौं मार्पाक प्रिमियर लिगको च्याम्पियन बन्यो टिम थला

६७४ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १४, आईतबार (२ साल अघि)
टिम मार्पाकलाई हराउँदै नवौं मार्पाक प्रिमियर लिगको च्याम्पियन बन्यो टिम थला

नवौं संस्करणको (एमपिएल ) मार्पाक प्रिमियर लिगको विजेता टिम थला बनेको छ । टिम थलाले टिम मार्पाकलाई फाइनलमा हराउँदै नवौं मार्पाक प्रिमियर लिगको पुन टिम थला च्याम्पियन बनेको हो । राजधानी काठमाडौंको टोखा नगरपालिका (३, भत्केको पुलस्थित फ्रेन्डस स्टार फुटसल प्रा।लि। मा सम्पन्न लिगमा साबिक मार्पाकका टिम मार्पाक, टिम थला, टिम भेट्रान्स, टिम बोराङ्ग, टिम पोल्चेत, टिम धारापानी, सिसिएम र म्याट गरी कुल ८ टिमको सहभागिता रहेको थियो, भने मार्पाकले उप – विजेतामा चित्त बुझाउँदा टिम बोराङ्ग भने तेस्रो बन्न सफल भएको हो । लिग विजेता बनेको टिम थलाले ट्रफीसँगै नगद, मेडल र प्रमाण – पत्र प्राप्त गर्यो, भने उप – विजेता बनेको टिम मार्पाकले पनि नगद, मेडल र प्रमाण – पत्र प्राप्त गर्यो र तेस्रो बनेको टिम बोराङ्गले समेत नगद पुरस्कार प्राप्त गर्यो ।त्यसैगरी, लिगको उत्कृष्ठ गोलकिपर टिम बोराङ्गका आयुश थापा मगर, उत्कृष्ठ डिफेन्स म्याटका प्रबिन अधिकारी र उत्कृष्ठ फरवार्ड टिम थलाका युकेश गुरुङ घोषित भए, उनीहरुलाई पनि आकर्षक गिफ्ट र प्रमाण – पत्रले पुरस्कृत गरिएको लिग संयोजक फणिन्द्र गुरुङले जानकारी दिए ।

लिगको पुरस्कार वितरण कार्यक्रममा भुतपुर्व सैनिक तथा प्रहरी संगठनका वाग्मती प्रदेश सह – सचिव नबिन कुमार अधिकारीको प्रमुख आतिथ्यता साथै समाजसेवी कर्णसिंह गुरुङको विशेष आतिथ्यता रहेको थियो, साथै कार्यक्रममा फुटसल लिगलाई सहयोग गर्नुहुने साबिक मार्पाकका विभिन्न समाजसेवी व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान समेत गरिएको थियो । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजनामा साथै मार्पाक सामुदायिक क्लबको सह – आयोजनामा सम्पन्न प्रतियोगिताको अनलाइन पार्टनरहरुमा जन अपडेट, भिजन न्यूज नेपाल, धादिङ संचार र धादिङ पोष्ट साथै रेडियो पार्टनरमा निलकण्ठ एफ. एम. रहेको संयोजक गुरुङले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

  • कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

  • नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

  • समाचार
    यस्तो रहनेछ तिहारमा मौसम

    यस्तो रहनेछ तिहारमा मौसम

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    नेपाललाई विश्वकप छनोटको उपाधि

    नेपाललाई विश्वकप छनोटको उपाधि

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0