Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १५, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा

२०७७ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १४, आईतबार (२ साल अघि)
नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा

धादिङ,१४ जेठ ।
नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा भएको छ। शनिबार नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको एक कार्यक्रमकाबिच नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाको १४ वटै वडालाइ पुर्ण खोप युक्त वडा तथा पालिका घोषणा गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिका भित्र रहेका १६ महिनादेखी २३ महिना सम्मका ११ सय २१ जना बालबालिकाले पुर्णखोप लगाएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो ।

No description available.

प्रत्यक नागरिकको घरघरमा गएर खोप कार्ड हेरेर तथ्याङ्कको आधारमा पुर्णखोप युक्त वडा तथा पालिका घोषणा गरेको रिजालले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख ढुंगानाले कर्मचारीको विश्वासमा पुर्णखोप युक्त वडा तथा पालिका घोषणा गरेको बताउदै कुनै पनि बालबालिका खोप लगाउनबाट नछुटुन् । सबैलाई पुर्ण खोप प्रदान गर्नको लागि आग्रह गर्नुभएको छ ।

No description available.

नगरपालिकामा भौतिक पुर्वधार विकास मात्र नभएर मानविय विकास पनि भएकोले हरेक ठाउँमा नगरपालिका उत्कृष्ट हुदै आएको ढुङगानाले बताउनु भयो । त्यसैगरी कार्याक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. नरेन्द्र कुमार झाले पहिला ओझेलमा परेको स्वास्थ्य क्षेत्र अहिले महत्वपुर्ण भएको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा उपमेयर दिपक विश्वकर्मा , प्रमुख प्रसाशकीय अधिकृत पुरुषोत्तम सुबेदी, स्वास्थ्य संयोजक विष्णु रिजाल, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. नरेन्द्र कुमार झा, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि भण्डारी, जिल्ला समन्वय समितिका उपाध्यक्ष कुलमान विश्कर्मा, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, लगायत नीलकण्ठ नगरपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्हरुको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै

    हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै

  • आज गुरुङ समुदायको तमु ल्होसार, धादिङबेसीमा हर्षोेउल्लास साथ भव्य रुपमा मनाइदै

    आज गुरुङ समुदायको तमु ल्होसार, धादिङबेसीमा हर्षोेउल्लास साथ भव्य रुपमा मनाइदै

  • बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

  • नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

  • समाचार
    हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै

    हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै

    आज गुरुङ समुदायको तमु ल्होसार, धादिङबेसीमा हर्षोेउल्लास साथ भव्य रुपमा मनाइदै

    आज गुरुङ समुदायको तमु ल्होसार, धादिङबेसीमा हर्षोेउल्लास साथ भव्य रुपमा मनाइदै

    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0