प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ । नीलकण्ठ नगरपालिका वडा न १२ मा रहेको साङ्कोष माविमा सुन्दर लेखन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा २ देखि ११ सम्मका बिद्यार्थीहरुलाई अग्रेजी र नेपाली दुवै माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो ।
प्रतियोगितामा सहभागीहरुमध्ये दुवै माध्यमका उत्कृष्ट प्रत्येक कक्षाका एक एक जनालाई बिद्यालयका प्रअ खेसर प्रसाद कार्पीले पुरस्कार प्रदान गर्नु भएको थियो ।
बिद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलाप मध्ये सुन्दरलेखन प्रतियोगिता बार्षिक कार्यक्रम अनुसार संचालन भई सम्पन्न भएको बिद्यालयका सुचना अधिकारी गोविन्द कोईरालाले बताउनु भयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |