Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

लामागुरु माविमा निशुल्क दन्त शिविर,स्टेसनरी वितरण तथा महिनावारी समस्या सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

१२४१ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ३१, आईतबार (२ साल अघि)
लामागुरु माविमा निशुल्क दन्त शिविर,स्टेसनरी वितरण तथा महिनावारी समस्या सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ,३१ बैशाखा
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित लामागुरु माध्यमिक विद्यालयमा दुई दिने निःशुल्क दन्त शिविर तथा महिनावारी समस्या सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।रोट्रयाक्ट क्लब अफ कान्तिपुर डेण्टल कलेजको आयोजना,रोटरी क्लब अफ धादिङ तथा रोटरी क्लब अफ काठमाडौं नर्थको सहयोगमा बैशाख  २९  र ३० गते दुई दिने निशुल्क दन्त शिविर तथा महिनावारी समस्या सम्बन्धि प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको हो ।

No description available.

डा. करुणा भण्डारीको नेतृत्वमा रहेको १५ जना डाक्टरहरुको टिमले विद्यालयका विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण तथा औषधी वितरण गरीएको थियो ।निशुल्क दन्त शिविर,स्टेसनरी वितरण तथा महिनावारी समस्या सम्बन्धि प्रशिक्षण कार्यक्रममा रोटरी क्लब धादिङका अध्यक्ष रो.रोहित भण्डारी, वडा नम्बर २ का अध्यक्ष ध्वज बहादुर गुरुङ, रोटरी क्लब धादिङका पुर्व अध्यक्ष अशोक कुमार बस्नेत, सचिव बिष्णु कुमार श्रेष्ठ तथा रो.राजाराम सिलवाल सहितको आतिध्यता रहेको थियो ।

पहिलो दिन शिक्षक सहित आधारभुत तहका सम्पूर्ण विद्यार्थीको दन्त परिक्षण , उपचार तथा स्टेसनरी वितरण भएको कार्यक्रम सम्पन्न भएको थियो ।दोश्रो दिन माध्यमिक तहका सम्पूर्ण विद्यार्थीको दन्त परिक्षण,उपचार तथा छात्राहरुलाई महिनावारी शिक्षा , स्यानेटरी प्याड वितरण लगायतको कार्यक्रम रहेको थियोे । दाँत र आँखा जोगाउन कितावी ज्ञान मात्रले नपुग्ने हुनाले पोषण चिनेर खान उचित शिक्षा जरुरत भएको र स्थानीय स्तरमा थुप्रै पौष्टिकताले भरिपुर्ण खाद्य उत्पादनका लागि विद्यार्थीलाई प्रयोगात्मक शिक्षा समेत दिन ढिलाइ भैसकेकोले अब विद्यालय तहबाट यस्ता कार्यक्रमको सुरुवात गर्नुपर्ने भन्दै रो. अशोक कुमार बस्नेतले सहजीकरण गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • समाचार
    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0