Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

चिल्ड्रेनपार्क आवासीय माविको सिपी दपर्ण,विद्यालय गाना सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न

१११५ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ३०, शनिबार (२ साल अघि)
चिल्ड्रेनपार्क आवासीय माविको सिपी दपर्ण,विद्यालय गाना सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न

धादिङ,३० बैशाख
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको विद्यालय गाना,सिपी दपर्ण तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ। शनिवार एक कार्यक्रमकाबिच विद्यायलको आफ्नै गाना,विद्यालयको गतिविधि समेटिएर प्रकाशित गरिएको सिपी दपर्ण लगायत पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति दुर्लभ कुमार तामाङ,साहित्यकार तथा नीलकण्ठ क्याम्पसका उप प्रध्यापक डा.नविन बन्धु पहाडी,लगायतको आतिथ्यता रहेको थियो ।

No description available.
कार्यक्रममा साहित्यकार तथा मदन पुरस्कार बिजेता डा. नवराज लम्सालले रचना गर्नुभएको र संगितकार लालकाजी श्रेष्ठले संगित भर्नुभएको विद्यालयको आफ्नै गानाको विमोचन गरिएको छ ।यसैगरी कार्यक्रमकै अवसर पारेर विद्यालयले प्रकाशित गरेको सिपी दर्पणको पनि कार्यक्रमका सभापति तथा प्रमुख अतिथीले विमोचन गर्नुभएको छ । सोहि अवसरमा सिपी दपर्ण प्रकाशित गर्नको लागि महत्वपुर्ण भुमिका निभाउनुहुने विद्यालयका संयोजक शशी अर्याल र विद्यालयको गानाको लागि संगित भर्नुहुने लालकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो।

No description available.

कार्यक्रममा नर्सरी देखी कक्षा ९ सम्ममा उत्कृष्ट अंक ल्याउनुहुने र जिपिए फोर ल्याउनुहुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको छ । कार्यक्रममा प्री पाईमरी उत्र्तिण गर्नुहुने विद्यार्थीहरुलाई दिक्षान्त समारोह गरिएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै अतिथीहरुले चिल्ड्रेनपार्क आवासीय माविले शैक्षिक क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको थियो । अभिभावकहरुको विश्वास जित्न सफल भएको भन्दै उहाँले सिपीले जिल्लामा आफ्नै पहिचान बनाउन सफल भएकोभन्दै बधाई दिनुभएको थियो ।कार्यक्रममा विद्यार्थी भाईबहिनीहरुले विभिन्न प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • समाचार
    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0