Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

धादिङबेशीको मरणघाट निर्माण र दाउरा घर निमार्णमा नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगाना

१९५० पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २३, शनिबार (२ साल अघि)
धादिङबेशीको मरणघाट निर्माण र दाउरा घर निमार्णमा नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगाना

धादिङ,२३ बैशाख 
धादिङबेशीको मरणघाट निर्माण र दाउरा घर निमार्णमा नगरपालिकाले सहयोग गर्ने नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाले बताउनु भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर ढुङ्गानाले धादिङबेशीको मरणघाटलाई व्यवस्थित गरिने बताउनुभएको छ । मरणघाटलाई पशुपति आर्यघाटको मोडलमा बनाईने भन्दै उहाँले नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगरको विकासको लागि आफु बजेट खोज्न अन्यन्त्र जानुपर्ने भएकोले नगरपालिकामा नभेटिएको भन्दै उहाँले आफु नगरबासीसँगै रहेको बताउनुभयो । धादिङबेशीमा आजदेखी सुरु भएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलादान धार्मिक महोत्सवलाई सम्बोधन गर्नुहुदै उहाँले अब देखीने गरि नीलकण्ठ नगरपालिकाको विकास भएको बताउनुभयो ।

उत्तम फाउन्डेसनको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षणमा आजदेखी नीलकण्ठ नगरपालिका वडा नं.३, ८ र १२ को संगमस्थल आँसिखोला र थोपलखोलाको दोभानमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव सुरु भएको हो ।
धादिङबेशीको मरणघाट निर्माण तथा परेवाटार धादिङमा चारधाम निर्माण सहयोगार्थ एवम् पितृउद्धारार्थ कामनाको उद्देश्यले आयोजना गरिएको महायज्ञको आज नीलकण्ठ नगरपालिकाकाका मेयर भिम प्रसाद ढुङ्गानाले उद्घघाटन गर्नुभएको हो ।

महायज्ञको पहिलो दिन आज विहान ९ बजे आँसि खोलाको दोभानबाट सिरान बजार हुदै पुनःआँसी खोला दोभानसम्म कलसयात्रा गरिएको थियो ।महायज्ञमा प्रत्येक दिन विहान नित्य पूजा, रुद्राभिषेक, चण्डी श्रीमद भागवत गीता, विष्णु सहश्रनाम, वेद पाठ एवम श्रीमद भागवत पाठ पारायण साथै नित्य हवन कार्यक्रम, दिउँसो संगितमय श्रीमद् भागवत कथा वाचन, भजन कृतन, झाँकी प्रदर्शन तथा दाता सम्मान कार्यक्रम र बेलुकी महात्म्य कथा प्रवचन, भजन कृतन, देव लीला झाँकी प्रदर्शन हुने संकल्पकर्ता तथा कथा वाचक बालतपस्वी उत्तम भट्ट महाराजले बताउनुभयो।

साथै महोत्सवमा प्रत्येक परिवारबाट २१ कुलका पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम पनि रहेको छ । बालतपस्वी भट्टको मुखारवृद्ध हुने महायज्ञमा तुलादान गर्ने,सवा लाख बत्ति बाल्ने, पितृको फोटो राख्ने, संस्थाको आजिवन अभिभावक मानार्थ सदस्य बन्ने भक्तजनलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ । महायज्ञ बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • समाचार
    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0