Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

जथाभावी फोहोर फालिने स्थानमा नगरपालिकाले सिसि क्यामेरा राख्ने,(यस्तो छ,आजको निर्णयहरु)

९४२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २०, बुधबार (२ साल अघि)
जथाभावी फोहोर फालिने  स्थानमा नगरपालिकाले सिसि क्यामेरा राख्ने,(यस्तो छ,आजको निर्णयहरु)

धादिङ,२० बैशाख
धादिङको नीलकण्ठ नगरपालिकाले फोहोर फालिने सम्भावित स्थानमा सिसि क्यामेरा राख्ने निर्णय गरेको छ ।खोलाको क्षेत्र लगायत अन्य स्थानमा जथाभावी फोहोर फाल्दा खोलामा प्रदुषण बढेको र खोला तथा बजार क्षेत्रमा फोहोर बढेको भन्दै जथाभावी फोहोर फाल्नेको पहिचान गर्नको लागि नगरपालिकाले सिसि क्यामेरा राख्न लागेको हो ।

नगरपालिकाले नियमित फोहोर उठाउदै आएपनि अझै पनि नगरबासीहरुले फोहोरलाई सहि स्थानमा नराखी जथाभावी फोहोर फाल्ने गरेकोले सिसि क्यामेरा राख्ने निर्णय भएको हो ।जथाभावी फोहोर फाल्नेलाई नगरपालिकाले सजाय गर्ने र त्यसको निर्णय बैशाख ३१ गते बस्ने कार्यपालिकाको बैठकले गर्ने नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी लोकनाथ उपाध्यले जानकारी दिनुभयो ।

बैठकले धादिङबेसी बजार क्षेत्रलाई सफा र हराभरा बनाउने उदेश्यले साप्ताहिक रुपमा सरसफाई अभियान गर्ने समेत निर्णय भएको छ । त्यसको लागि स्थानीय नागरिकहरुको सहभागिता अनिवार्य गराउने समेत निर्णय भएको छ ।नीलकण्ठ नगरपालिकाको नेतृत्वमा नीलकण्ठ नगरपालिकाको नदी किनार तथा मठ मन्दिर लगायतका सार्वजनिक स्थलहरुको सरसफाई गर्न सरोकारवाला निकायसँग समन्वय गरी साप्ताहिक रुपमा कार्यक्रम सन्चालन गरिने भएको हो।

सरसफाई कार्यक्रमको नियमितता तथा निरन्तरताको लागि टोल विकास संस्था/टोलबासीहरुलाई अभिमुखीकरण गर्ने कार्यका लागि वडा कार्यालयको सहकार्यमा टोल सुधार महासंघलाई जिम्मेवारी तोक्ने समेत बैठकले निर्णय गरेको छ ।आफ्नो टोल सफा सुग्घर र व्यवस्थित राख्ने टोल विकास संस्थाहरुमध्ये बाट उदाहरणीय उत्कृष्ट काम गर्ने टोल विकास संस्था छनोट गरी सम्मान तथा पुरस्कार प्रदान गर्ने समेत निर्णय भएको हो ।

बैठकले खोला किनार तथा सार्वजनिक स्थल सफाई कार्यक्रमको सुरुवात यहि बैशाख २२ गते बिहान ७ बजे धादिङबेसी पुछार बजारको बसर्पाक क्षेत्र तथा सो भन्दा तलको खोला किनारा सरसफाई गर्ने,धादिङबेसी बजार क्षेत्रको किनारको फुल गमला संरक्षण तथा गोडमेल हेरचाहको लागि सम्बन्धित क्षेत्रको टोल विकास समिति मार्फत फुल गमला रहेको स्थलसँगै जोडिएको घर जग्गा धनीलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैठकमा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना,उप मेयर दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, सशस्त्र प्रहरी बल बेश क्याम धादिङका जीवन भट्टराई,जिल्ला प्रहरी कार्यालय धादिङका सन्तुलाल प्रसाद जैसवाल,शिवदल गण गजुरीका सह सेनानी नेल्सन बस्नेत,वडा अध्यक्षहरु,शाखा प्रमुखहरु,कार्यपालिका सदस्य,धादिङ उद्योग वाणिज्य संघ,नेपाल घरेलु तथा साना उद्योग महासंघ,धादिङ चेम्बर्स अफ कर्मसका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • समाचार
    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0