प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा हिजो देखी अवरुद्ध धादिङको धार्के स्थितको पृथ्वी राजमार्गराजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ ।
हिजो दिउँसोको वर्षाले पुल भासिएपछि बेलुकी ४ बजेदेखि अवरुद्ध राजमार्गको कारण यात्रुहरुले सास्ती बेहर्नुपरेको छ । हाल भासिएको पुलको छेउमा ग्याविन जालीमा ढुङ्गा हालेर अस्थायी रुपमा सडक खुलाईएको हो । हिजै देखि निरन्तर रुपमा मर्मत कार्य भएकोले हाल एकतफी रुपमा भनेपनि सुचारु गर्न सकीएको बताइएको छ ।
साना गाडीहरुले बैकल्पिक सडक प्रयोग गेरपनि ठुला गाडीहरु पास हुन नसक्दा राजमार्गको जाम आदामघाट सम्म आईपुगेको थियो एकतर्फी रुपमा सडक सुचारु भएपनि राजमार्गमा भएको सवारी चापले सवारी आवागमनमा सहजता हुन दिउँसो सम्म लाग्ने हाम्रा राजमार्ग स्थित स्थानिय समचारदाताहरुले बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |