शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ,२४ चैत्र ।
राष्ट्रिय वाणिज्य बैँकको धादिङबेशी शाखाले नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल राष्ट्र बैकले अद्यावधिक गरेको वित्तिय साक्षरता मार्गदर्शन २०७९ अन्तरगत राष्ट्रिय वाणिज्य बैँक धादिङबेशी शाखाले शुक्रबार विद्यार्थीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा युवा वर्ग लक्षित कार्यक्रम अन्तरगत बैँक, कर्जा, लगानी, बचत, रेमिट्यान्स र डिजिटल बैँकीङको फाइदा तथा जोखिम न्युनिकरण साथै सफा नोट निती सम्बन्धि छलफल गरिएको थियो।
बैँकका प्रबन्धक दिपक न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा १२० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |