Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

बौद्ध समाज कोलोराडोको अध्यक्षमा श्यामकुमार श्रेष्ठ चयन

२१९८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २३, बिहिबार (२ साल अघि)
बौद्ध समाज कोलोराडोको अध्यक्षमा श्यामकुमार श्रेष्ठ चयन

नातिबाबु भट्ट
कोलोराडो अमेरीका
बौद्ध समाज कोलोराडोको हालै सम्पन्न भेलाले श्यामकुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्सीय नयां कार्य समिती सर्बसम्मत रुपमा चयन गरेको छ। यसरी चयन कार्य समितीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश सोनाम शेर्पा, संजय शाक्य र बसन्त गुरुङ रहेका छन् ।

त्यस्तै संस्थाको सदस्यहरुमा पेमा डोल्कर श्रेष्ठ, शान्ति लामा, टेकबहादुर थापा रहेको अध्यक्ष श्यामकुमार श्रेष्ठले बताएका छन् । त्यसैगरी सोही भेलाले ४ सदस्सीय सल्लाहकारहरू समेत चयन गरेको छ । यसरी चयन भएका सल्लाहकारहरुमा पूर्णबहादुर गुरुङ, लाक्पा शेर्पा, अरुण गुरुङ र चन्द्रमान गुरुङ रहेका छन् ।

कोलोराडोमा सन् २०१७ मा गठीत यस संस्थाले हरेक बर्ष बुद्ध जयन्तिको अवसरमा कोलोराडो डेन्भर डाउनटाउनमा शान्ति पदयात्रा सहित बिभिन्न कार्यक्रम गर्दै आएको छ । यसबर्ष पनि आगामी मे १३ तारिक शनिबारका दिन डाउनटाउन सिभिक सेन्टरमा बिभिन्न कार्यक्रमको साथ २६४७ औं बुद्ध जयन्ति मनाउने कार्यक्रम रहेको संस्थाका सचिव संजय शाक्यले बताएका छन् ।

उक्त दिन कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दी जिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा सर्वसाधारण उपस्थित भइ भब्य र सभ्य तरिकाबाट सफलतापुर्बक कार्यक्रममा सम्पन्न गर्न सहयोग गरिदिनु हुन संस्थाका अध्यक्ष श्रेष्ठले सबैलाइ हार्दिक अपिल गरेका छन् ।

रकी माउन्टेण्न फेन्डस अफ नेपालको संयोजन तथा स्थानीय संघ संस्था र सर्वसाधारणको सहभागीतामा डेन्भर स्थित स्काइ लाइनपार्कमा सन् २०१६ मे २२ मा पहिलो पटक शान्ति पदयात्रा सहित बुद्ध जयन्ति मनाउन थालिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

    अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

  • प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

  • सुनचाँदीकोे मूल्य बढ्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

  • समाचार
    अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

    अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    सुनचाँदीकोे मूल्य बढ्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0