Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण २६, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

३०१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २१, शनिबार (२ साल अघि)
ग्रामीण यातायात सहकारी संस्थाको व्यवसायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ,२१ माघ ।
ग्रामीण यातायात सहकारी संस्था लिमिटेड धादिङको ब्यवसायिक भेला, प्रशिक्षण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । गुणस्तरिय सेवा ब्यावसायीक एकता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ धादिङ जिल्लामा यातायात संचालन गरिरहेको ग्रामीण यातायात सहकारी संस्थाले यातायात ब्यवसायलाई मर्यादित र ब्यवस्थित तवरले संचालन गर्न भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाले नियमित रुपमा गरिने कार्यक्रम अन्तरर्गत नै संस्थामा आवद्ध ब्यवसायीहरु बिच एक आपसमा सुमुधर सम्बनध स्थापित गर्न र ब्यवसाय संचालन गर्दा भएका समस्याहरुको अन्तरक्रिया मार्फत समाधान गर्न यस किसिमको भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गरेको संस्थाका महासचिव बद्री प्रसाद सुवेदीले बताउनु भयो ।

संस्थाका अध्यक्ष राम बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष कृष्ण प्रसाद अर्यालयको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रि, संस्थाका संस्थापक अध्यक्ष धुब्र बहादुर थापा, लेखा समितिका संयोजक चन्द्र बहादुर लम्साल, ट्राफिक कार्यालय धादिङका प्रतिनिधि जयराम पुडासैनी लगायत ब्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

    सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

  • लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

    लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

    धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

  • गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

    गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

  • समाचार
    सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

    सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

    लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

    लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

    धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

    धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

    गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

    गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0