धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०३ माघ ।
मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियोगिताको अब हुने हरेक सस्करणको प्रायोजन युवा समाजसेवी राजराम रिजालले गर्नुहुने भएको छ।
धादिङको नेत्रावती डबजोङ्ग गाउपालिका, साबिक मार्पाक गा. बि. स. को नामबाट काठमाण्डौमा जारी मार्पाक प्रिमियर लिग (MPL) नामक फुटसल प्रतियोगिताको पुस ३० गते सम्पन्न छैटौ सस्करणको पुरस्कार बितरण कार्यक्रमको प्रमुख अतिथी युवा समासेवी राजाराम रिजालले उक्त कुरा बताउनुभएको हो ।
जम्मा ६ वटा टिम सहभागी उक्त प्रतियोगिताको बिजेता टिम थला बन्न सफल भएको थियो भने बिजेता टिमले नगद, ट्रफि र मेडल प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा मार्पाक सामुदायिक क्लबका अध्यक्ष सुदिप अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
युवा समाजसेवी राजाराम रिजालले प्रयोजन गर्ने भएपछि मार्पाक प्रिमियर लिगको सातौ सस्करणबाट हरेक महिना लिग गरिने फुटसल लिग संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |