तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,११ मंसिर ।
त्रिपुरासुन्दरी माई मेला २०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी माई मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा ९ जना महिला र २६ जना पुरुष गरी ३५ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हेड्स नेपाल केन्द्रिय कार्यालयको आयोजनामा तथा मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौ जिल्ला शाखाको सह–आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेढक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
साथै मेला कै अवसरमा आयोजित स्वास्थ्य शिविरमा २१५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |