प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ ८,मंसिर । धादिङ प्रतिनिधि सभा क्षेत्र न १ मा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र प्रसाद पाण्डे बिजयी भएका छन् । उनि ७ हजार ९ सय ८१ मतको अन्तरले बिजयी भएका हुन् ।
पाण्डेले कुल मत गणना हुँदा ३५ हजार ९ सय ३४ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमाललेका उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार हिमेश पन्तले १२ हजार ४ सय ७५, मंगोल नेशनल अर्गानाईजेशनका सुमन तामाङले ८ सय ८२,जनता समाजवादी पार्टी नेपालका नोरमान तामाङले १ सय २९, नेपाल मजदुर किसान पार्टीका विश्व अम्मर महर्जनले १ सय ७, जनसमाजवादी पार्टी नेपालका पुष्कर सेडाईले ९४ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेद्वार दिएका उत्तमराज शर्मा कडेलले १ सय १७ मत पाएका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |