प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ ७ मंसिर । धादिङको क्षेत्र नम्बर २ को १ कामा लोकतान्त्रिक बाम गठबनधनको उम्मेद्वार गोविन्द लम्सालको अग्रता कायमै रहेको छ ।
हाल सम्म ३० हजार ९ सय ४५ मत गणना भएको छ । जस मध्ये लोकतान्त्रिक बाम गठबनधनको उम्मेद्वार गोविन्द लम्सालले १५ हजार ७ सय ७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाको समेत समर्थन रहेका नेकपा एमाललेका उम्मेद्वार डा रामकुमार अधिकारीले १३ हजार ६७ मत पाएका छन् ।
धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा २९४१८ मत गन्दा लोकतान्त्रिक बाम गठबनधनको उम्मेद्वार रामनाथ अधिकारीको १४०१५ मत आएको छ ।उनका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेद्वार खेम प्रसाद लोहनी १११११ मत पाएका छन् । त्यसैगरी राष्टिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले २२०८ मत प्राप्त गरेकी छिन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |