नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ ७, मंसिर । त्रिपुरासुन्दरी गाउँपालिका वडा न ६ मा प्रथम त्रिपुरासुन्दरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा भोली देखि मंसिर ११ गते सम्म त्रिपुरासुन्दरी गोल्ड कप प्रतियोगिता आयोजना हुन लागेको हो ।
गणेश स्थान युवा क्लव धादिङको आयोजनामा हुने प्रतियोगितमा प्रथम पुरस्कार १ लाख ३३ हजार ३३३ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र रहेको छ । त्यसैगरीे उपविजेतालाई ६६ हजार ६६६ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।
खेलमा उच्च गोल कर्ता र उत्कृष्ट खेलाडी एक जनालाई ४ हजार सहित ट्रफि दिइने छ । त्यसैगरी उत्कृष्ट गोल रक्षक एक जनालाई ४ हजार सहित ट्रफि दिइने छ आयोजकका अनुसार यस प्रतियोगितामा सहभागि हुन इच्छुक क्लवहरुले आज बेलुकी सम्म ९ हजार ९९९ तिरेर टिम दर्ता गराई सक्नु बताईएको छ । यस वर्ष सल्यानबेसी जात्रा यहि मंसिर १० र ११ गते लाग्दै छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |