धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०२ मंसिर ।
पछिल्लो २४ घण्टामा धादिङका थप १८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ८ जना पुरुष र १० जना महिला गरी १८ जना डेंगुका नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।
संक्रमित मध्ये १७ जना नीलकण्ठका र १ जना सिद्धलेकका रहेका छन् । गत साउन यता धादिङमा १ हजार २६३ जना पुरुष र १ हजार ९१ जना महिला गरी २ हजार ३ सय ५४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ।
जिल्लामा कुल संक्रमति मध्ये सबै भन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिमा रहेका छन् भने खनियाबास गाउँपालिकामा सबै भन्दा कम संक्रमित रहेका छन् । जम्मा संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |