Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

श्री ५ को बायुगुठी पीडितहरुको समस्या समाधान गर्ने धादिङका नेताहरुको प्रतिबद्धता

३५४५ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २७, आईतबार (३ साल अघि)
श्री ५ को बायुगुठी पीडितहरुको समस्या समाधान गर्ने धादिङका नेताहरुको प्रतिबद्धता

धादिङ २७ कात्तिक । धादिङको नीलकण्ठ नगरपालिका वडा न १० र ११ ज्यामरुङ तथा नेत्रावती डवजोङ गाउपालिका वडा न ५ कटुन्जेका श्री ५ को बायुगुठी पीडितहरुको समस्या समाधान गर्ने धादिङका शिर्ष नेताहरुले प्रतिबद्धता जनाएका छन् ।
हिजो ज्यामरुङमा आयोजित गुठी समस्या समधानको लागी आयोजित आम भेलालाई सम्बोधन गर्दै धादिङका सवै शिर्ष नेताहरुले समस्या समधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

आम भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य विक्रम मल्ल,बागमती प्रदेशका सहसचिव धन बहादुर बुर्लाकोटि, जिल्ला संयोजक मनराज भण्डारी, माओवादी केन्द्रका प्रदेश सभाका सदस्य उम्मेद्वार जगत सिम्खडा,समानुपातिक उम्मेदवार सोम्बोले तामाङ अक्कल र नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा लगाएतले समस्या समधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

त्यसैगरी नेपाली काग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिन, धादिङ क्षेत्र न २ का संघिय सांसदका उम्मेद्वार तथा नेपाली काग्रेसका सभापती रामनाथ अधिकारी,पुर्व सभापती रमेश धमला,नीलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुङ्गना लगाएतले सभाको अवसरमा प्रतिवद्धता जनाएका हुन् । सभामा नेकपा एमाले बाट धादिङ क्षेत्र न २ का सघिय सांसदका उम्मेद्वार खेम प्रसाद लोहनीले पनि प्रतिवद्धता ब्यक्त गरेका छन् । धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी पीडितहरुलाई लालपुर्जा दिनका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । त्यसैगरी एकिकृत समाजवादीका केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटि पनि गुठी समस्या समधानको लागी आफ्नो प्रतिवद्धता ब्यक्त गरेका छन् । सभालाई सम्वोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य परशुराम तामाङले पनि गुठी समस्या समधान गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।

आम भेलाको अवसरमा नेत्रावती डवजोङ गाउपालिकाका उपाध्यक्ष सितामाया तामाङ लगाएतले सभाको अवसरमा धादिङ ज्यामरुङ र कटुन्जेकोे श्री ५ को बायुगुठी पीडितहरुको समस्या समाधान प्रतिवद्धता ब्यक्त गरेका हुन् । धादिङका नेताहरुले एकै स्वरमा ऐन कानुन निर्माण गरि नितिगत रुपमा नै लाजपुर्जा प्राप्तीको लागी आफुहरु समस्या समधान नभए सम्म लागीरहने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

  • नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • समाचार
    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0