नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,१९ कात्तिक
चितवनमा सम्पन्न भएको चितवन आमन्त्रण तेक्वान्दो प्रतियोगितामा धादिङ प्रथम भएको छ । चितवन आमन्त्रण तेक्वान्दो प्रतियोगिता–२०७९ प्रतियोगितामा ३ स्वर्ण, २ रजत र १ कास्य सहित धादिङ प्रथम भएको हो ।सौराह तेक्वान्दो डोजाङले आयोजना गरेको उक्त प्रतियोे दुई दिन सम्म सन्चालन भएको थियो।
प्रतियोगितामा विभिन्न जिल्लाका गरी २५ टिमले सहभागिता जनाएका नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले जानकारी दिनुभयो ।प्रतियोगितामा धादिङका पावल तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन्।
प्रतियोगितामा धादिङका पावल तामाङ,प्रमिता तामाङ र राजु तामाङले गोल्ड मेडल जित्न सफल भएका छन् ।यसैगरी खेलाडीहरु कविन कुमाल,गौतम श्रेष्ठले रजत र रविन कुमालले कास्य पदक जितेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |