शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ १५ असोज । धादिङको गंगाजमुना गाउँपालिकामा कात्तिक १७ गते सार्वजनिक बिदा हुने भएको छ ।
हरिबोधनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले आज एक सूचना जारी गर्दै कार्तिक १७ गते बिहिबार दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका छन् । गंगाजमुना गाउँपालिका नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा आदिम कालदेखि लाग्दै आएको मेलाको अवसरमा गाउँपालिकाले उक्त दिन सार्वजनिक बिदा दिदै आएको छ । गाउँपालिका अन्तरर्गत सरकारी कार्यालयहरु, शैक्षिक तथा अन्य संघ संस्थाहरु सूचना जारी गरि पालिकाले सार्वजनिक बिदा दिएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |