नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ ६, कात्तिक । नेत्रावती डबजोङ गाउपालिका वडा नं. ४ को तमै युवा समाजले शुभ दिपावलीको पावन अबसरमा आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा गाउपालिकाकै वडा नं. १ को पोल्चेत युवा क्लबले बिजयी शुरुवात गरेको छ ।
तमै युवा समाजको बि टिम संगको उद्घाटन खेलमा पोल्चेतले २–१ को जित निकालेको नेत्रावती डबजोङ्ग गाउपालिका, धादिङ्गबाट पोल्चेत युवा क्लबका टिम प्रशिक्षक सुप्पल थोकरले जानकारी दिनुभयो ।
प्रतियोगिताको दोस्रो दिन आज ६ खेल हुने साथै जम्मा ८ टिमको सहभागिता रहेको प्रतियोगिताको कार्तिक ८ गते समापन हुने आयोजकले जनाएको छ । नेत्रावती डबजोङ्ग गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले उदघाटन गर्नुभएको प्रतियोगिताको बिजेता हुने टिमलाई नगद रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिईने साथै उपबिजेता हुने टिमलाई नगद रु २५ हजार, मेडल र प्रमाणपत्र दिईने समेत आयोजकले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |