निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,१२ असार ।
धादिङको रुवी भ्याली गाउँपालिकामा बैंक अफ काठमाडौको शाखा विस्तार गरिएको छ ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष राम सिं तामाङको आईतबार खाता खोलेर बैंकको सेवा सुरु गरिएको हो । यो सगै धादिङको १३ वटै स्थानिय तहमा बैंक सेवा पुगेको छ ।
भौगोलिक हिसाबले बिकट रुवी भ्यालिमा बैंक पुगेपछि गाउँपालिकाको योजना भुक्तानी लिन धादिङबेसी झर्नु पर्ने बाध्यता अन्त्य भएको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।
उहाँले नयाँ आर्थिक वर्षबाट गाउँपालिकाको सम्पुर्ण आर्थिक कारोबार बैंक अफ काठमाडौबाट गरिने पनि बताउनुभएको छ । गाउँमै बैंक सेवा सुरु भएसँगै स्थानीयहरुमा खुसी छाएको छ ।
योसँगै बागमती प्रदेशकोसबै स्थानीय तहमा बैंकका शाखाहरू पुगेको छ । बागमती प्रदेशमा दुई हजार ९४१ बैंक तथा वित्तीय संस्थाका शाखाहरू स्थापना भएका छन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |