Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

आ.व २०७९/८० का लागि नेत्रावती डवजोङको नीति तथा कार्यक्रम सार्वजनिक

१३९९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ९, बिहिबार (४ साल अघि)
आ.व २०७९/८० का लागि नेत्रावती डवजोङको नीति तथा कार्यक्रम सार्वजनिक

धादिङ,०९ असार ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहिबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

अध्यक्ष रीजालले गाउँपालिकाको एघारौ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकको पूर्वाधार तथा संरचना विकास, आर्थिक , सामाजिक, खानेपानी तथा सिंचाई, पर्यटन क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन, कृषि तथा सहकारी, शिक्षा युवा तथा खेलकुद लगायतका विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

गाउँपालिकामा पूर्वाधार विकास निर्माणका कार्यहरुलाई जनताले अनुभुत गर्न सक्नेगरी जनमुखी, पारदर्शी र परिणाममुखी बनाइने, गाउँपालिका भित्रका प्रत्येक वडामा कम्तीमा एक एक वटा गाउँपालिका स्तरीय गौरवका आयोजनाहरु संचालन गरिने, स्थानिय तहको केन्द्रदेखि प्रत्येक वडा कार्यलय सम्मको सडकको स्तरोन्नति गरी स्थानिय सडकहरु निर्माण गर्दा सडक छेउका नाला बनाउने र सबै सडक धुलो र हिलो मुक्त बनाई १२ महिना नै सहज रुपमा संचालन ल्याइने गाउँपालिकाका अध्यक्ष रिजालले बताउनुभएको छ ।

त्यसैगरी विकासका कार्यहरु संचालन गर्दा दिगो विकासको अवधारणा अनुरोध वातावरणीय पक्षको मूल्याङ्कन गरी विकासका कार्य गर्ने निति अवलम्वन गर्ने, प्रत्येक योजना निर्माण गर्दा विरुवा रोप्ने र जर्गेना गर्ने कार्यलाई प्राथमिकता दिने लगायतका निति तथा कार्यक्रम सभामा प्रस्तुत गनुभएको थियो ।

साथै मृतकका परिवारलाई काजक्रिया खर्च बापत दश हजार दिने,माध्यमिक तहसम्म शिक्षा निशुल्क गर्ने, २० युनिटसम्मको बिजुली निशुल्क गर्ने, भ¥याङभुरुङ देखी सेमजोङ हुदैँ मार्पाकसम्म धुलो र हिलोमुक्त सडक निर्माण गर्ने, गाउपालिका भित्र स्वच्छ पिउनेपानी बितरणको लागी एक घर एक धाराको कार्य अगि बढाईने, ७० बर्षका बृद्धबृद्धाहरुलाई घरमा नै प्रत्येक महिनाको अन्तिममा स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था गरिने लगाएतका बिषय नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका प्रवत्ता एवम वडा नम्बर १ का वडाध्यक्ष ठाकुर गुरुङले जानकारी दिनुभयो।आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भने भोलि असार १० गते सार्वजनिक गरिने बताईएको छ ।
प्रवत्ता एवम वडाध्यक्ष ठाकुर गुरुङ

https://dhadingsanchar.com/wp-content/uploads/2022/06/video-1655981029.mp4

May be an image of 3 people, people sitting and people standing

May be an image of 6 people, people sitting and people standing

May be an image of 4 people, people sitting and people standing

May be an image of 6 people and people standing

May be an image of 7 people, people sitting and people standing

May be an image of 9 people, people sitting and people standing

May be an image of 7 people and people standing

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

  • समाचार
    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0