नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०४ असार ।
नीलकण्ठ नगरपालिका–८ मैदीभन्ज्याङमा मलामी बोकेको स्वराज ट्रक दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।
शुक्रबार राति करिब १० बजे मलामी बोकेर ज्वालामुखी गाउँपालिका–३ मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बर को स्वराज ट्रक आफै अनियन्त्रीत भई सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईते ११ जना मध्ये ज्वालामुखी–२ का ४६ वर्षीय शिव कुमार श्रेष्ठ, वडा नम्बर ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरको भने काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । घाईते ६ जनाको भने धादिङ अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको नेपाल प्रहरी,धादिङ रेडक्रस, धादिङ सोसियल भोलेन्टियर, एम्बुलेन्स चालक समाज र स्थानीयको सहयोगमा उद्वार गरिएको थियो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |